मिडिया काउन्सिल विधेयक सहमतिमै पारित गरिने

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सहमतिमै मिडिया काउन्सिल विधेयक टुंग्याएको छ। सोमबार बसेको बैठकले विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन निर्णय गर्दै सहमतिमा विधेयक टुंग्याएको हो। नेपाली कांग्रेसका सांसदहरूले विधेयकको व्यवस्थाबारे एक पटक दलका नेतासँग छलफल गर्न समय माग गरेपछि समय दिइएको छ। आज साढे ३ बजे विधेयक पारित गर्ने तयारी छ। समिति बैठकमा … Continue reading मिडिया काउन्सिल विधेयक सहमतिमै पारित गरिने